बुद्ध जयन्ती लक्षित धुप बनाउँदै भरतपुरका गुरूङसेनीहरु

चितवन । तमूस्यो ह्युल छोज धीँ गुरूङ राष्ट्रिय परिषद्, भरतपुर महानगर समितिले सदस्यहरुका लागि सुगन्धित बटुवा धुप बनाउने तालिम आयोजना गरेको छ। नजिकिँदै गरेको बुद्ध जयन्ती लक्षित कार्यक्रम गरिएको आयोजकले जनाएको छ। महाबौद्ध गुम्बास्थित तमू ह्युल छोंज धींको कार्यालयमा तालिम सञ्चालन गरिएको हो। चारदिनसम्म सञ्चालन गर्ने योजनासहित सुरु गरेको तालिम एक हप्तासम्म चल्ने तमूस्यो ह्युल…