तमू समाज हाम्बर्गका नेतृत्वकर्ता सुन्दर गुरुङ

किरण गुरुङ  गुरुङ समुदाय क्होलासोंथरबाट समयानुक्रमसँगै बसाइ गर्दै देशका विभिन्न क्षेत्रहरूमा जाने क्रममा आजसम्म आइपुग्दा विश्वभर फैलिएको छ। यद्यपि जो जहाँ रहे पनि गुरुङ समुदायको उत्थान, धर्म, संस्कार संस्कृति जगेर्ना गर्ने काममा जुटेकै छन्। जसको उदाहरण हामीले विभिन्न देशमा स्थापना भएका तमू समाजका संघसंस्थाहरूलाइ हेर्न सक्छौँ। त्यही संस्थाहरूमध्ये एक हो, ‘तमू समाज हाम्बर्ग’ जर्मनी। यो…