बेलायतमा हुने गोर्खा कपको तयारी पुरा, सहभागी हुन युके पुगिन् साम्बा

युके :  नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी सावित्रा भण्डारी (साम्बा)बेलायतमा यसवर्ष आयोजना हुने गोर्खा कप –२५ मे २०२५० मा सहभागी हुन युके आइपुगेकी छन् । । गोर्खा कपको विशेष आकर्षकको रुपमा हेरिएकी उनी बिहीबार साँझ लन्डन आइपुगेको तमू धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले जानकारी दिए । उनका अनुसार साम्बाको उपस्थितिले गोर्खा कपको गरिमा बढ्नेछ ।…