चितवन । तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद चितवनले सङ्गठन विस्तार गर्ने क्रममा पूर्वी चितवनको राप्ती नगर समिति गठन गरेको छ। समितिको अध्यक्षमा लेखबहादुर गुरूङ चयन भएका छन्। तीन वर्षे कार्यकालको लागि गठित समितिको उपाध्यक्षमा नन्दप्रसाद गुरूङ, सचिवमा निरज गुरूङ, सङ्गठन सचिवमा कल्पना गुरूङ, प्रचार सचिवमा धनकुमारी गुरूङ, कोषाध्यक्षमा चन्दा गुरूङ र सहकोषाध्यक्षमा गौमाया…