तमू प्ये ल्हु संघ चितवनको अध्यक्षमा पुनः विक्रम तमू सर्वसम्मत

चितवन । तमू प्ये ल्हु संघ चितवनको अध्यक्षमा पुनः विक्रम च्हम्रु तमू चयन भएका छन्। शनिबार सम्पन्न २२औँ साधारण सभा तथा आठौँ अधिवेशनबाट आगामी दुई वर्षको लागि नयाँ नेतृत्व चयन भएको हो। नयाँ समितिको उपाध्यक्षमा इन्द्रकुमारी गरब्जा तमू, कृष्ण म्रु तमू र पेजबहादुुर प्हच्यु तमू चयन भएका छन्। सचिवमा कृष्णा प्हच्यु तमू, सहसचिवमा लिलबहादुर प्हच्यु…