नेपाल आदिबासी जनजाति महासंघ (नेफिन) जापानको  अध्यक्षमा  श्री गुरुङ

टोकियो : नेपाल आदिबासी जनजाति महासंघ -नेफिन_ जापानको  अध्यक्षमा  श्री गुरुङ निर्वाचित हुनुभएको  छ ।  टोकियोमा सम्पन्न १९ औं महाधिवेशनले गुरुङको अध्यक्षतामा सर्बसम्मत नयाँ कार्यसमिति गठन गरेको हो । नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बुद्धि गौचन चयन हुनुभएको छ भने अन्य उपाध्यक्षहरुमा थानु राना मगर, पासाङ रिञ्जी शेर्पा, विनोद तामाङ, रणबहादुर लिम्वु (शिशिर निङ्लेकु) र राजनकुमार…