गुरुङ न्युज


तमू धीं जापानले ३१औँ ल्होसार साँझ विशेष सांस्कृतिक कार्यक्रम गरि मनाउने

जापान : ‘प्ये महस्या छ्या महमु,छ्या महस्या ल्हु म्हमु,ल्हु म्ह्य्स्याँ म्हि म्हमु ’ भन्ने मुख्य

तमू एसोसिएसन अफ हङकङले नयाँ वर्षको दिन भव्य रूपमा तमू ल्होछार मनाउने

हङकङ : तमू एसोसिएसन अफ हङकङले नयाँ वर्षको दिन भव्य रूपमा तमू ल्होछार मनाउने तयारी

तमु धिं नेपाल कास्की जिल्लाको कार्यालय उद्घाटन

पोखरा । तमु धिं नेपाल अन्तरगत गठित कास्की जिल्ला समितिको कार्यालयको सोमवार उद्घाटन गरिएको छ।

तमू ह्युलद्वारा किरात र ज्यापू समाजसँग संस्थागत असल अभ्यास बारे छलफल

काठमाण्डौ । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदले किरात याक्थुङ चुम्लुङ र ज्यापु समाज

एनआरएन यूकेकी पूर्व अध्यक्ष पुनम गुरुङलाई स्वागत

पोखरा । तमु सांस्कृतिक प्रतिष्ठान नेपालले एनआरएन यूकेकी पूर्व अध्यक्ष, तमु धिं यू के आमा

मकाउमा तमु ल्होछार भव्य रूपमा मनाइने

मकाउ । गुरुङ (तमु) समाज मकाउले यस वर्षको महान तमु पर्व तमु ल्होछार भव्य रूपमा

२१औँ अधिवेशनको तयारीमा तमू धीँ जापान

टोकियो, जापान । जापानमा रहेका गुरुङ समुदायको साझा संस्था तमू धीँ जापानले २१औँ अधिवेशन २१

क्वेाने (घेाताने/घेाण्डे) समाजबाट पुनम गुरूङ सम्मानित

पेाखरा । क्वेाने (घेाताने/घेाण्डे) गुरूङ (तमु) समाज पेाखराले गैरअावासीय नेपाली संघ (एनअारएनए) युकेका पूर्वअध्यक्ष पुनम

कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै 

कुबेत – प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातीय पहिचान, भाषा, संस्कार र संस्कृतिको संरक्षणमा

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको सल्लाहकारमा दीपक गुरुङ

काठमाडौँ । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले दीपक गुरूङ (डेबिट)लाई सल्लाहकारमा मनोनयन गरेको छ।