गुरुङ विशेष

तमु प्हे ल्हु संघको छैटौं केन्द्रीय महाधिवेसन आगामी असोजमा

पोखरा । तमु प्हे ल्हु संघको छैटौं केन्द्रीय महाधिवेसन आगामी असोजको तेस्रो साता पोखरामा हुने भएको छ ।

संघको भदौ २५ गते बसेको केन्द्रीय समिति बैठकले आगामी असोज २२ र २३ गते पोखरामा महाधिवेसन गर्ने निर्णय गरेको हो ।

संघका अध्यक्ष हितकाजी टु क्ल्हेप्री तमुले ३१औं साधारणसभा तथा छैटौ महाधिवेसन गर्ने निर्णय भएको जानकारी दिएका छन् ।