लन्डन । तमुधिं युकेले हरेक वर्ष आयोजना गर्दै आएको प्रसिद्ध नेपाली मेलाको १५ औं संस्करणले बेलायतस्थित केम्पर्टन पार्क आइतबार नेपालमय बन्यो । तमु धीं युकेका अध्यक्ष हरि गुरुङको अध्यक्षता र नेपाली दूतावास लन्डनकी कार्यवहाक राजदूत रोशन खनालको प्रमुख आतिथ्यतामा आयोजित समारोह अध्यक्ष हरि गुरुङ, संस्थापक अध्यक्ष मिनबहादुर गुरुङ र १५ औं नेपाली मेला कार्यक्रम संयोजक…