कुबेत । रक्तदान जीवन दान भन्ने नारालाई आत्मसात गर्दै तमु समाज कुवेतले चलाउँदै आएको रक्तदान अभियान आठौ कार्यक्रम स्वरुप आगामी ३ मे २०२४ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएको छ । जीवन यापनको दौडानमा हुनसक्ने सम्भावित दुर्घटना, अप्रेशन या जुनसुकै कारणले पनि शरीरमा रगतको कमी भई जीवन मृत्युको दोसाँधमा अल्झिरहेका मनिसहरुको जीवन विश्वको…