तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदद्वारा यूकेका समाजसेवीहरू सम्मानित

काठमाडौ । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रीय समितिले नेपाल भ्रमणमा रहेका यूकेस्थित विभिन्न तमु संस्थाका पदाधिकारीहरूलाई भेटघाटसहित सम्मान गरेको छ। सम्मानित हुनेहरूमा तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, तमु धीं युकेका वरिष्ठ उपाध्यक्ष पर्शु गुरुङ, तमु धीं यूके आमा समूहका वरिष्ठ उपाध्यक्ष नन्द गुरुङ तथा गोरखा जिल्ला तमु समाज युकेका अध्यक्ष…