काठमाडौं । संयुक्त राष्ट्र संघको स्वयंसेवी कोषमार्फतआदिवासी जनजातिहरुले के कस्ता अवसरहरु प्राप्त गर्न सक्छन् भन्ने सम्बन्धमा शनिबार छलफल सम्पन्न भएको छ । तमू इजुकेसन एण्ड करियर एड्भान्समेन्ट नेटवर्क टेकानेटले आयोजना गरेको उक्त छलफलका सहभागीहरुले कोषले उपलब्ध गराउने विभिन्न खाले फेलोसीप र ट्राभल्स ग्रान्टलाई सदुपयोग गर्दै आफ्नो समुदायको हितमा अन्तर्राष्ट्रिय मञ्चहरुमा आवाज उठाउन सकिने बताए ।…