गुरुङ मातृभाषी चलचित्र ‘मार्कली’ शनिबार चितवनमा प्रदर्शन हुदै

चितवन । गुरुङ समुदायको कथावस्तु आधारित मातृभाषी चलचित्र ‘मार्कली’ को चितवनमा प्रदर्शन गरिने भएको छ । नारायणगढमा रहेको इन्द्रदेव चलचित्र मन्दिरमा यहि चैत २४ गते शनिबार बिहान ११ः३० बजे प्रदर्शन गर्न लागिएको हो । पाईला फिल्म्स प्रा. लि. को व्यानरमा निर्माणमा भएको चलचित्रको चितवनमा भव्य प्रदर्शन गर्न लागिएको फिल्म प्रदर्शनका लागि चितवन संयोजक गुरुङ कलाकार…