रुपन्देही । तमु ह्युल छोज धि गुरुङ राष्ट्रीय परिषद जिल्ला समिती रुपन्देहीले गुरुङ्हरुको महान पर्व ल्होसार भव्य रुपमा मनाउने भएको छ। परिषदका जिल्ला अध्यक्ष बिमला गुरुङको अध्यक्षतामा आज बसेको बैठकले हि ल्हो (बिरालो बर्ग) लाई बिदाई गर्ने र मु प्री ल्हो (गिद्ध बर्ग) लाई स्वागत गर्ने गरी पुस १५ गते शहरी विकासमन्त्री सीता गुरुङको प्रमुख…