लन्डन । तमु समाज युकेका पूर्वअध्यक्ष शिवशरण गुरुङ र निवर्तमान (पूर्व) अध्यक्ष शिवकुमार गुरुङलाई मातृशोक परेको छ । पूर्वअध्यक्षद्वयका आमा कुन्ती गुरुङको मंगलबार राति निधन भएको हो । नेपालमा पुरानो गाउँ आर्थर प्रेमस्वाँरा हाल कुष्मा नगरपालिका र नारायणगढ भरतपुर एयरपोर्ट अगाडि बसोबास गर्दै आएकी कुन्ती गुरुङको मंगलबार ०३ सेप्टम्बर २०२४ को राति ८७ वर्षको उमेरमा…