नेपाली सेनाको सेकेन्ड लेफ्टिनेन्टमा गुरुङ समुदायका दुई जनाले नाम निकाले (सूचीसहित)

काठमाडौं । नेपाली सेनाको सहायक सेनानी (सेकेन्ड लेफ्टिनेन्ट) को अन्तिम नतिजा सार्वजनिक भएको छ । ६६ जनाले उत्तीर्ण गरेको सो परीक्षामा गुरुङ समुदायका दुई जना छन् । नेपाली सेनाको भर्ना छनौट निर्देशनालयका अनुसार २०८० मंसिर १५ गते आह्वान गरिएको दरखास्तअनुसार पदिक तथा विल्लादार अधिकृत अधिकृत क्याडेटको अन्तिम नतिजा प्रकाशित गरिएको हो । प्रकाशित नतिजाअनुसार दुर्गबहादुर…