चितवनका तमू सञ्चारकर्मी हिरालाल तमू पुरस्कृत

चितवन । चितवनका तमू संञ्चारकर्मी पत्रकार हिरालाल तमू पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासघं चितवनले शनिबार आयोजना गरेको अग्रज पत्रकार सम्मान तथा पुरस्कार वितरण समारोहमा पत्रकार हिरालाल औद्योगिक पत्रकारिता पुरस्कार २०८० बाट पुरस्कृत भएका हुन् । पत्रकार हिरालाल तमू (गुरुङ) संचारकर्मी संघ, नेपाल चितवनका उपाध्यक्ष हुन् भने नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमतीका…