तनहुँ भिमादको ऋषिङ पाटनका गुरुङ महिलाहरुलाई जलवायु परिवर्तन सम्बन्धी दुई दिने तालिम

दमौली । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको आयोजनामा तनहुँको भिमाद नगरपालिका-५ स्थित ऋषिङ पाटनमा दुई दिने जलवायु परिवर्तन सम्बन्धी तालिम सम्पन्न भएको छ । उक्त कार्यक्रममा ऋषिङ पाटनका गुरुङ समुदायका महिलाहरुलाई प्रशिक्षक इन्दिरा श्रेष्ठले जलवायु परिवर्तनका असर र यसको समाधानको उपाय लगाएत विभिन्न विषयमा प्रशिक्षण दिएकी थिइन् । कार्यक्रमको अध्यक्षता सत्यदेवी गुरुङ समाजका अध्यक्ष ओमराज…