चितवन । गुरुङ समुदायको मौलिक धर्म, संस्कार, संस्कृतिको संरक्षण सम्वद्र्धनका स्थापित संस्था तमू प्ये ल्हु संघ चितवनले इच्छाकामना गाउँपालिकाको चण्डिभञ्ज्याङ्गमा नयाँ इकाई समिति गठन गरेको छ । गाउँपालिकाको वडा नं. ६ स्थित सौरबिसौना गाउँमा आज एक कार्यक्रमको आयोजना गरि संघले इकाई समिति गठन गरेको हो । संघले ३० औं गाउँ इकाई समितिको रुपमा साविकको चण्डिभञ्ज्याङ्ग…