भरतपुर । तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् चितवनले आयोजना गरेको दुईहप्ते ‘तमू भाषा प्रशिक्षण’ कार्यक्रम सकिएको छ। आइतबार तमू ह्युल छोंज धींका केन्द्रीय सल्लाहकार वेलबहादुर गुरूङको उपस्थितिमा तालिमको समापन गरिएको हो। समापन समारोहमा बोल्दै कमलदेवी बोर्डिङ स्कुलका प्रिन्सिपलसमेत रहेका गुरूङले चितवन जिल्लामा बसोवास गर्ने तमू समुदायलाई भाषाको ज्ञान छर्ने जिम्मा ह्युल छोंज धींले…