तीर्थ गुरूङको ‘हिउँको गीत’ पद्मश्री पुरस्कारको छनौटमा

चितवन । पोखराका लेखक तीर्थ गुरूङको पछिल्लो उपन्यास ‘हिउँको गीत’ पद्मश्री साहित्य पुरस्कारको लागि उत्कृष्ट पाँच कृतिभित्र पर्न सफल भएको छ। खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले प्रकाशित गरेको वर्ष २०८१ मा प्रकाशित उत्कृष्ट पाँचकृतिमध्ये गुरूङको कृति पनि पर्न सफल भएको हो। गुरूङको यसअघि ‘पाठशाला’ र ‘आपा क्हार्प’ उपन्यास प्रकाशित छन्। त्यसबाहेक टिमआई गुरूङद्वारा अङ्ग्रेजी…