मकवानपुरमा गुरुङ भाषाको खेमा लिपी प्रशिक्षण कार्यक्रम सञ्चालन

मकवानपुर  :  मकवानपुरमा गुरुङ भाषाको खेमा लिपी प्रशिक्षण कार्यक्रम सुरु भएको छ । नेपाल तमू विद्यार्थी छोंज धीं केन्द्रिय कार्यसमितिको आयोजना तथा नेपाल तमू गुरुङ विद्यार्थी छोँजधीँ मकवानपुर जिल्ला कार्यसमितिको आयोजनामा थाहा नगरपालिका वडा नम्बर ५ पालुङ फुर्केमा शुक्रबारदेखि तीन दिने खेपा लिपी सम्बन्धी प्रशिक्षण कार्यक्रम सुरु भएको हो । थाहा नगरपालिका वडा नम्बर ५का…