काठमाडौँ । तमू (गुरुङ) शैक्षिक तथा व्यावसायिक उन्नयन सञ्जाल (टेकानेट)ले आन्दोलनको नाममा भदौ २४ गते नेपालकै ठूला खुद्रा व्यावसायिक चेन भाटभटेनी सुपरमार्केटमा गरिएको अभूतपूर्व तोडफोड र त्यसबाट भएको जनधनको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सञ्जालले विज्ञप्ति जारी गर्दै युवा पुस्ताको आन्दोलनमा अन्य व्यक्तिहरूको घुसपैठका कारण भाटभटेनीमाथि ठूलो आक्रमण भएको बताएको हो। यो घटनाप्रति सञ्जालले…