चितवन । तमूस्यो ह्युल छोंज धीं गुरूङ महिला राष्ट्रिय परिषद् भरतपुर महानगर समितिको अध्यक्षमा पुनः मञ्जु गुरूङ चयन भएकी छन्। संस्थाको पाँचौँ अधिवेशनबाट तीनवर्षे कार्यकालका लागि पुनः मञ्जु गुरुङको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको हो। उपाध्यक्षमा आशु गुरूङ, सचिवमा सङ्गीता गुरूङ, सङ्गठन सचिवमा चिनीमाया गुरूङ, प्रचार सचिवमा श्रीकला गुरूङ, कोषाध्यक्षमा फरिदाकुमारी गुरूङ र सहकोषाध्यक्षमा जानुका…