रुपन्देही । रुपन्देहीमा रहेका गुरुङ समुदायले विविध कार्यक्रम सहित यस वर्षको तमु ल्होसार मनाउने तयारी गरेको छ । तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीले शनिवार पत्रकार सम्मेलन गरि हरेक वर्षजस्तै यसवर्ष पनि पुस १५ मा मनाउने तमु ल्होसार बारे जानकारी गरएको हो । परिषद्का रुपन्देही अध्यक्ष रामबहादुर गुरुङले ल्होसारको अवसरमा सनिवारदेखि पुस १५…