भुम्दीकोट समाज युकेको अध्यक्षमा योगेश

वेलायत । भुम्दिकोट समाज युकेको अध्यक्षमा योगेश गुरुङ चयन भएका छन्। समाजको आठौं अधिवेशनबाट नयाँ कार्यसमिति गठन भएको हो। समितिको वरिष्ठ उपाध्यक्षमा मिमकाजी गुरुङ, उपाध्यक्षमा केदार गुरुङ, महासचिवमा कुशल गुरुङ र कोषाध्यक्षमा किरण गुरुङ चयन भएका छन्। यस्तै गरी सोही समाजको आमा समितिमा मीना गुरुङ, अध्यक्ष सीमा गुरुङ, उपाध्यक्ष गोमा गुरुङ, सचिव र कमला गुरुङ…