चितवन । तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् चितवनले सञ्चालन गर्न लागेको तमू भाषा कक्षा शनिबारदेखि सुरू हुने भएको छ। ह्युल छोंज धींको बिहीबार बसेको बैठकले भदौ २९ गतेदेखि असोज १३ गतेसम्म भाषा कक्षाको तालिम दिने निर्णय गरेको हो। भाषा संरक्षणका लागि गत वर्षदेखि भाषा कक्षा सञ्चालन गर्न लागेको ह्युल छोंज धीं चितवनले महाबौद्ध…