पोखरा । तमु समुदायका दुई सामाजिक संस्थाबीच एकताका लागि तमु धिं नेपालले तमु ह्युल छोंज धिं, गुरुङ राष्ट्रिय परिषदलाई पत्र बुझाएको छ । तमू धिं नेपालका अध्यक्ष हुमबहादुर तमूले बुधबार तमू ह्युल छोंज धिं, गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष कर्णबहादुर गुरुङलाई पत्र हस्तान्तरण गर्नुभएको हो । तमु धिं नेपालको नवनिर्वाचित कार्यसमितिको माघ १६ गते सम्पन्न बैठकले…