एनआरएनए एसिया प्यासिफिक महिला संयोजकमा अनिता गुरुङको उम्मेदवारी घोषणा

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक महिला संयोजकमा अनिता गुरुङले उम्मेदवारी दिने भएका छन् । एनआरएनए अभियानमा लामो समयदेखि सक्रियताका साथ लाग्दै ११औं अन्तराष्ट्रिय महाधिवेसनसम्म आाईपुग्दा आफ्ना सहकर्मी साथीहरू, अग्रजहरु र एनआरएनए अभियान्ताहरूले अन्तर्राष्ट्रिय समन्वय परिषदको एनआरएनए एसिया प्यासिफिक महिला संयोजकमा उम्मेदवारी दिन सुझाव आएको भन्दै उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेदवारी घोषणा…