प्रथम राष्ट्रव्यापी महिला स्क्वाट च्याम्पियनसिपमा टीकामाया गुरुङले जितिन स्वर्णपदक

काठमाडौं । टीकामाया गुरुङले प्रथम राष्ट्रव्यापी महिला स्क्वाट च्याम्पियनसिप शुक्रबार स्वर्ण जितेकी छन् । टीकामायाले ५७ केजीमुनि तौलसमूहमा स्वर्ण जितेकी हुन् । तारा खैजुले रजत तथा कृष्णकला विष्टले कांस्य जिते । नारी दिवसका अवसरमा काठमाडौं व्यायाम व्यवसायी संघद्वारा आयोजित प्रतियोगिताको ५७.१ देखि ६५ केजीसम्म माया मगर पहिलो, डिकी वाक्मो गुरुङ दोश्रो तथा समी राजवाहक तेश्रो…