तुलमान गुरुङ, लमजुङ । फूलबहादुर गुरूङको बायाँ आँखामा समस्या देखिएको करिब सात वर्ष भइसकेको थियो। पोखरा गएर आँखाको उपचार सुरू गर्दागर्दै नेपालमा कोरोना महामारी सुरू भयो। बन्दाबन्दी (लकडाउन) भयो। केही खुकुलो भएपछि उनी भुजुङबाटै गाडी ‘रिजर्ब’ गरेर पोखरा पुगे। पोखरा पुगे पनि होटलमा सहज बास पाइन्थेन। बल्लतल्ल होटल पाउँदा महँगो खर्च तिर्नुपथ्यो। गाउँबाटै गाडी लिएर…