सामुदायिक भवन परियोजना सहयोगार्थ तमु समाज युकेको ‘च्यारिटी डिनर नाइट’ भव्य

लन्डन । तमु समाज युकेको आयोजनामा सामुदायिक भवन परियोजना सहयोगार्थ परोपकारी रात्रिभोज ‘च्यारिटी डिनर नाइट’ भव्य रुपमा सम्पन्न भएको छ । लन्डनमा रहेको ओकिङ्टन मनोर बैंक्वेटिङ हल, ओकिङ्टन मनोर ड्राइभ वेम्बलीमा शनिबार २३ मार्च २०२४ मा विभिन्न व्यक्तिलाई सम्मान, सांगीतिक कार्यक्रमसहित च्यारिटी डिनर नाइट सम्पन्न भएको हो । अध्यक्ष शिवकुमार गुरुङ, प्रमुख अतिथि राजदूत ज्ञानचन्द्र…