तमु प्ये ल्हु संघ कास्कीको घुम्ति बैठक सम्पन्न

पोखरा । तमु प्ये ल्हु संघ जिल्ला समिति कास्कीद्वारा आयोजित घुम्ती बैठक तथा तमु प्ये ताँ ल्हु ताँ सम्बन्धी अन्तर्कृया कार्यक्रम मंसिर १ गते कास्कीको रामदी देउराली इकाई समिति रामदीको सभाहलमा सम्पन्न भएको छ । गत असोज २४ र २५ गते पोखरामा केन्द्रीय समितिको आयोजनामा सम्पन्न तेश्रो बृहत खेगी भेलाले पारित गरेको ३३ बुंदे घोषणापत्रलाई…