कुबेत सिटी । तमू (गुरुङ)हरु को साझा संस्था तमू समाज कुबेतको आयोजनामा चेलिबेटी भोज तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।हिजो शुक्रवार जनवरी १७ तारिखका दिन कुबेत स्थित हिजुल कबड एरियामा बिविध खेलकुद,मनाेरन्जनात्मक तथा सांस्कृतिक कार्यक्रमको साथ सम्पन्न भएको छ। तमू समाजकी अध्यक्ष रन्जाना गुरुङको सभापतित्वमा सम्पन्न भएको चेलीबेटी भोज कार्यक्रममा समाजको संस्थापक तथा बरीष्ठ…