गुरूङ भाषालाई गण्डकीमा कामकाजी भाषा बनाइँदै

कास्की । गण्डकी प्रदेश सरकारले गुरूङ र मगर भाषालाई सरकारी कामकाजीको भाषाको रूपमा प्रयोग गर्ने विधेयक पारित गरेको भन्दै तमू ह्युल छोंज धीँ गुरूङ राष्ट्रिय परिषदले उक्त निर्णयको स्वागत गरेको छ। गण्डकी सरकारले ऐतिहासिक निर्णय गरेर नेपालको आदिवासी जनजाति समुदायको माग ढिलै भए पनि सम्बोधन गरेको ह्युल छोंज धींले जनाएको छ। तर, यो विधेयकलाई बिलम्ब…