गणेशमान गुरूङ, काठमाडौँ । तमू अर्थात् गुरूङ कुलमा जन्मिएर देशका विभिन्न स्थानबाट विभिन्न सञ्चार संस्थाहरुमा आवद्ध भई कार्यरत रहेका सञ्चारकर्मीहरु औपचारिकरूपमा एकजुट हुनुपर्छ भन्ने अवधारणाको जन्म भयो। देशभरका तमू सञ्चारकर्मीहरुबीच सङ्गठितरूपमा एकता, भाइचारा र सहकार्य गर्नुपर्छ भन्ने अवधारणाको जन्म तमू धीँ नेपालका वर्तमान अध्यक्ष हुमबहादुर तमूको सक्रियतामा भएको हो। यो अवधारणाको जन्मदाता भएको नाताले उहाँलाई…