तमु समाज युकेबाट लोकगायक सागर गुरुङ र ताराबहादुर गुरुङको सम्मान

बेलायत । तमु समाज युकेले नेपालबाट बेलायत भ्रमणमा रहेका संस्कृतिप्रेमी गुरुङ चलचित्रका ताराबहादुर गुरुङ र लोक गायक सागर गुरुङलाई सम्मान गरेको छ । कला क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उनीहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा फेटा र खादा ओढाएर सम्मान पत्र प्रदान गर्दै सम्मान गरिएको थियो । कार्यक्रममा तमु समाज युकेका अध्यक्ष शिवकुमार गुरुङ,…