चितवन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आठ हजार मिटरभन्दा बढी उचाई भएका १४ हिमाल आरोहण गर्न सफल पर्वतारोही तेजन गुरूङसहित ९ जना विश्वकीर्तिमानी पर्वतारोहीहरूलाई स्वागत गरिएको छ। तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् केन्द्रीय समिति, गुरूङ पर्यटन व्यवसायी संघ नेपाल (जिटिन), मगर पर्यटन संघ, शेर्पा पर्यटन व्यवसायी संघ, तमू (गुरूङ) सञ्चारकर्मी संघ, नेपाल, पर्वतारोहण संघलगायतका संघसंस्थाले…