श्रीप्रसाद गुरुङप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौँ । तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषदले हरेक वर्षझैँ यस वर्ष पनि स्वर्गीय श्रीप्रसाद गुरुङप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। संस्थाका संस्थापक संरक्षक तथा अगुवाका रूपमा परिचित गुरुङको १२औँ स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली अर्पण गरिएको हो। तमू ह्युल छोँज धीँकै सभाहलमा भएको कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष डम्बर कोके गुरुङले स्वागत मन्तव्य राखेका थिए। स्व…