तमूस्यो ह्युल छोंज धीं काठमाण्डौद्वारा ल्होसारको शुभकामना आदानप्रदान

काठमाण्डौ । गुरुङ समुदायको महान पर्व तमू ल्होसारको पूर्व सन्ध्यामा तमूस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् काठमाण्डौले शुभकामना आदान प्रदान गरेको छ । यहि शुक्रबार तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय कार्यालयको तमू ह्युल भवनमा एक कार्यक्रमको आयोजना गरी तमू ल्होसारको शुभकामना आदानप्रदान गरेको हो । तमूस्यो ह्युल छोंज धीं गुरुङ…