भरतपुर । तमू प्ये ल्हु संघ चितवनले दुई जनालाई सम्मान गरेको छ। बागमती प्रदेश सभा सदस्य गीता गुृङ र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी मेडिकल अधिकृत दीपाली गुरूङलाई सम्मान गरेको हो। संस्थाको बीसौँ साधारण सभा तथा सातौँ अधिवेशनको अवसर पारेर दुई जना चितवने चेलीलाई सम्मान गरेको हो। तमू प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष हितकाजी गुरूङ,…