गुरुङ विशेष

चितवनका अधिवक्ता खड्ग बहादुर गुरुङ सम्मानित

चितवन । चितवनका अधिवक्ता खड्ग बहादुर गुरुङ सम्मानित भएका छन् । जिल्ला बार एसोसियसन चितवनले मंगलबार आफ्नो स्वर्ण महोत्सवको अवसर पारेर भरतपुरमा अधिवक्ता गुरुङलाई सम्मानित गरेको हो ।

जिल्लामा रहेर इमान्दार, सरल र मृदुभाषी भएर काम गरेको भन्दै बारले अधिवक्ता गुरुङलाई सम्मानित गरिएको हो । उनलाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।