लण्डन । तमू धीँ युकेले २८ डिसेम्बर २०२४ मा रजत महोत्सवसहित तमू ल्होसार/ल्होछार मनाएको छ। क्राइस्ट चर्च एभिन्यू, ह्यारो लेजर सेन्टरमा संस्था स्थापनाको २५औं वर्षगाँठसँगै तमू ल्होसार/ल्होछार मनाएको हो। कार्यक्रममा डा हर्क गुरुङ अवार्ड वितरण, संस्थाको मुखपत्र ‘फ्रेंसी’ विमोचन, हरि गुरुङ नेतृत्वको १२औं कार्यसमिति र नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङ, आमा समूहकी अध्यक्ष सन्ध्या गुरुङ र…