पोखरा । तमु समुदायको दुई सामाजिक संस्था तमु धिं नेपाल र तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद बिचको संस्थागत एकताका लागि तमु धिं नेपालको वार्ता समिति काठमाडौ प्रस्थान गरेको छ। तमु धिं नेपालको तर्फबाट वार्ता समितिको संयोजक महासचिव अधिवक्ता जुनाकुमारी गुरुङ, समितिका सदस्यहरु सहसचिव गोपाल गुरुङ, कोषाध्यक्ष गमबहादुर गुरुङ, सदस्यहरु कृष्ण कुमार गुरुङ, सुरेन्द्र…