‘पुलिमराङको अलिखित इतिहास’माथि विमर्श

चितवन । ऐतिहासिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले लेखिएको कृति ‘पुलिमराङको अलिखित इतिहास’माथि चितवनमा विमर्श गरिएको छ। माया कोन्मे तमू र युवराज तमूद्वारा लिखित यो पुस्तकमाथि तमू प्ये ल्हु संघ चितवनको आयोजनामा विविध कोणबाट विश्लेषण र समीक्षा गरिएको हो। साहित्य, इतिहास र समाजशास्त्रका दृष्टिबाट पुस्तकको महत्त्वबारे विस्तृत छलफल गरिएको कार्यक्रममा साहित्यकार भूपिन खड्का, पैँडी चिबा डा…