पर्वत जिल्लाको फलेवास नगरपालिका वडा नं.९ भँगरामा जन्मिनुभएका हुमबहादुर गुरूङ सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरुको अग्रस्थानमा आउने नाम हो। बुबा जीतबहादुर र आमा हरिमायाका छोरा हुमबहादुरको परिवार हाल पोखरा महानगरपालिका वडा नं.१४ चाउथेमा बसोबास गर्नुहुन्छ। ग्रामोदय निम्न माध्यमिक विद्यालय भँगरा, जनज्याति माध्यमि विद्यालय खाल्टे, पृथ्वीनारायण बहुमुखी क्याम्पस पोखरा, त्रिभुवन विश्वविद्यालय कीर्तिपुरलगायतका शैक्षिक क्षेत्र उहाँका लागि मुख्य…