तमू एसोसिएसन अफ हङकङले नयाँ वर्षको दिन भव्य रूपमा तमू ल्होछार मनाउने

हङकङ : तमू एसोसिएसन अफ हङकङले नयाँ वर्षको दिन भव्य रूपमा तमू ल्होछार मनाउने तयारी गरेको छ। सन् १९९८ मा स्थापना भएको संघले यस वर्ष पनि नेपाली समुदायबीच ल्होछारलाई उत्साहपूर्वक मनाउने उद्देश्यले विशेष कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रम जनवरी १, २०२६ का दिन दिउँसो १२ बजे, हङकङको मन्की हिलमा हुने छ। कार्यक्रममा मेरो डान्स युनिभर्स…