तमू समुदायको उत्पत्ति र सम्पदा, परम्परागत, संस्कृति, अभ्यास र अहिलेको चुनौतिबारे अन्तरक्रिया

पोखरा । तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितिले ३२औं स्थापना दिवसको अवसरमा तमू समुदायको उत्पत्ति र सम्पदा, परम्परागत, संस्कृति, अभ्यास र अहिलेको चुनौति विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा डा. टेक बहादुर गुरुङ र डा. पोल बहादुर क्रोम्छे तमूले कार्यपत्र प्रस्तुत गरेका थिए । संस्थाका संस्थापक अध्यक्ष ईन्द्र बहादुर तेल्मेको प्रमुख आतिथित्यमा…