आक्रङ देउराली पैगीलामा भाइखलक युकेको वार्षिक चेलीबेटी भेट कार्यक्रम

बेलायत । आक्रङ देउराली पैगीलामा भाइखलक युकेको आयोजनामा वार्षिक चेलीबेटी भेट कार्यक्रम सम्पन्न भएको छ । स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिकाबाट अध्ययन, व्यवसाय, जागिरको शिलशिलामा युके आइ बसोबास गरेका आफ्ना चेलीबेटीहरुलाई वार्षिक कार्यक्रम गरी भेट गरेको हो । भेट गर्नु को मुल उद्देश्य आफ्नो नातागोता चिनाउने हो । उक्त कार्यक्रममा सास्कृतिक नाचगान समेत गरिएको थियो ।…