टोकियो । तमू धीं जापानले ३०औँ ल्होसार/ल्होछार साँझ–२०२५ विभिन्न सांस्कृतिक कार्यक्रमसहित भव्यरुपले मनाउने भएको छ। मुप्रील्होलाई बिदाइ र सप्रील्होलाई स्वागत गर्दै ल्होसार/ल्होछार मनाउन लागेको तमू धीं जापानका अध्यक्ष हिमाली तमूस्योले जानकारी दिइन्। तमू धीं जापान विगत तीन दशकदेखि जापानस्थित जापानी तथा नेपाली समुदायबीचमा रहेर विभिन्न आरोह अवरोह पार गर्दै लामो अनुभव र इतिहास कोर्दै अगाडि…